सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टामा उर्लिन थाल्यो जनसागर (फोटो फिचर)

भारतमा अलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट आजपनि उद्दार जारी राखिएको छ।

कोरोना भाईरसको प्रभावले भारतमा जारी लकडाउनपछि स्वदेश फर्किन सीमा नाकासम्म पुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्दारको काम भईरहेको हो।

गौरीफन्टा नाकाबाट  ६ बजेसम्म एक हजार पाँच सय ३७ जनालाई भित्र्याईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

उनका अनुसार उद्दारको क्रम जारी रहेको छ। ‘भारतका विभिन्न क्षेत्रबाट ३४ वटा गाडीमा नेपालीहरु नाकासम्म पुगेका थिए। उनीहरुको र्‍यापिड  टेस्ट गर्दै भित्र्याउने काम भईरहेको छ’ बस्नेतले दिनेश खबरलाई भने।

फोटो : कमल सावद
फोटो : कमल सावद
२०७७ जेठ ८, ०७:०७
कमेन्ट लोड गर्नुस