सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा अलपत्र नेपाली (फोटो फिचर)

भारतका विभिन्न क्षेत्रबाट नेपाली मजदुर गौरीफन्टा नाकामा पुगेका छन्।

 पलियामा अलपत्र परेका उनीहरु अहिले गौरीफन्टा नाकामा स्वदेश फिर्ताको अनुमतीका लागि पर्खिरहका छन्। तर अहिले सम्म उनीहरुलाई स्वदेश प्रवेश गराउने विषयमा कुनै टुङगो लागेको छैन्।

प्रदेश र स्थानीय सरकारले बसको व्यवस्था गरे उनीहरुलाई स्वदेश ल्याईने स्थानीय प्रशासनले जनाएको छ।

२०७७ जेठ ७, ०५:४५
कमेन्ट लोड गर्नुस