सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकाबाट आज २७६ नेपालीको उद्धार (फोटो फिचर)

गौरीफन्टा नाकाबाट आज पनि नेपालीहरुको उद्धार गरिएको छ। भारतीय क्वारेन्टाईनमा रहेका र सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्धार गरिएको हो।

रामपुर क्वारेन्टाईनमा रहेका ९२ सहित अन्य विभिन्न भारतीय क्वारेन्टाईनमा राखिएका २ सय ७६ नेपालीको आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

उनका अनुसार अहिले सम्म एक सय २३ जनाको यापिड  टेस्ट गरिएको छ भने बाँकीको टेस्ट भईरहेको छ। एक सय ६ जनालाई कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।

फोटो  : कमल सावद
फोटो : कमल सावद
२०७७ जेठ ३, ०७:२५
कमेन्ट लोड गर्नुस