Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

डोटीमा भेटियो ३२ किलोको माछा(फोटो फिचर)

डोटीको  सेती नदीमा ३२ किलोको माछा फेला परेको छ।
डोटीको सेती नदीमा ३२ किलोको माछा फेला परेको छ।

उक्त माछा नारीदाङ भन्ने ठाउँमा बल्छीमा पारेर मारिएको हो।
उक्त माछा नारीदाङ भन्ने ठाउँमा बल्छीमा पारेर मारिएको हो।

फोटो : झलक पाली
फोटो : झलक पाली

२०७७ वैशाख २९, ०३:३९