सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर बजार क्षेत्रमा रहेको बिजुलीको पोलमा आगो लाग्यो

कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तरगत बजार क्षेत्रमा रहेको एउटा बिजुलीको पोलमा आगो लागेको छ।

 गल्ली नब्मर ५, क्याम्पस रोडमा रहेको बिजुलीको पोलमा आगो लागेको हो। अहिले आगो निभाउने प्रयास भइरहेको जनाइएको छ। फोटो : सुरेश पन्त

२०७७ वैशाख २९, ०२:५३
कमेन्ट लोड गर्नुस