सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भीषण हावाहुरी (फोटोफिचर)

धनगढीमा भीषण हावहुरी चलिरहेको छ।
धनगढीमा भीषण हावहुरी चलिरहेको छ।
एक्कासी चलेको हावाहुरीपछि नगर क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ।

नेपाल पूर्वानुमान शाखाले हाल मेघ गर्जन, चट्याङ, हुरीबतास, असिनासहित वर्षा गराउने प्रणाली पश्चिमबाट नेपालको सुदुरपश्चिम प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको हुँदा सतर्कता  अपनाउन आग्रह गरेको थियो ।

२०७७ वैशाख २८, ०३:४५
कमेन्ट लोड गर्नुस