सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रशासन भन्छ– धनगढीमा लकडाउन कडा छ (फोटो फिचर)

कैलालीमा आजदेखि लकडाउनमा कडाई गर्ने प्रशासनले दावी गरेपनि बजारमा देखिएको छैन्।

 दिउसोको समयमा समेत आवागमनमा रोक नलगाएको स्थानीय प्रशासनले भीड बढ्दै गएको भन्दै आजदेखि भने लकडाउनमा कडाई गर्ने जनाएको थियो।

 तर साझ धनगढी बजार क्षेत्रमा लकडाउनमा कडाइ गरिएको देखिएको छैन्।

२०७७ वैशाख २३, ०७:२७
कमेन्ट लोड गर्नुस