सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आज (फोटो फचर)

कोरोना भाइरस (कोविड १९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको एक साताको लकडाउनको दोश्रो दिन धनगढी बजार पूर्ण रुपले बन्द भएको छ।

बजारमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन भने अत्यावश्यक औषधी, दूध तथा ग्यासका पसलहरु भने खुलेका छन।

बजारमा मानिसको चहलपहल बन्द गराउन बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिती रहेको छ।

२०७६ चैत्र १२, ०६:१९
कमेन्ट लोड गर्नुस