सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको फार्मेसीमा औषधी खरिदका लागि रेखाङकन

कोरोना भाईरसको जोखिमबाट बच्न सेती प्रादेशिक अस्पतालले फार्मेसीमा औषधी खरिदका क्रममा भीडभाड नहुने गरी रेखाङकन गरेको छ। अस्पतालले छुट्टाछुट्टै कोरिएका रेखामा उभिएर मात्र औषधी खरिद गर्न पाउने व्यवस्था गरेको छ।

फोटो : घनश्याम भण्डारी
फोटो : घनश्याम भण्डारी
२०७६ चैत्र १२, ०२:५८
कमेन्ट लोड गर्नुस