सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी रंगशालाभित्र ४० शैयाको आइसोलेसन कक्ष (फोटो फिचर)

सुदूरपश्चिम प्रदेश सरकारले धनगढी रंगशालाभित्र थप ४० शैयाको आइसोलेसन कक्ष स्थापना गरेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी कभर्डहलभित्र ४० शैयाको आइसोलेसन कक्ष स्थापना गरेको हो।

प्रदेशभरका कोरोना शंकास्पद बिरामीलाई राख्न आइसोलेसन कक्ष स्थापना गरिएको मन्त्रालयले जनाएको छ।

यसअघि धनगढी रंगशालाकै मैदानमा मन्त्रालयले ५० शैयाको आइसोलेसन र २० शैयाको क्वारेन्टाइन स्थापना गरिसकेको छ।

फाेटाे:कमल सावद
फाेटाे:कमल सावद
२०७६ चैत्र ११, ०३:१०
कमेन्ट लोड गर्नुस