सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टामा अलपत्र नेपाली (फोटो फिचर)

नेपला पूर्ण रुपमा लकडाउन गरिएको अवस्थामा सीमा क्षेत्रमा सयौँ नेपाली पुगेका छन्। कैलालीसंग जोडिएको गौरीफन्टा नाकामा पनि गयरातीदेखि नै सयौँ नेपाली अलपत्र छन्।

उनीहरुले नेपाल प्रवेशको अनुमती पाएका छैनन् भने सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दशगजामै रोक्न सकस भईरहेको छ।

यता स्थानीय प्रशासनले भने उनीहरुलाई प्रवेश गराउनका लागि गृह मन्त्रालयको आदेश पर्खिरहेको जनाएको छ।

२०७६ चैत्र ११, १०:०९
कमेन्ट लोड गर्नुस