सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोटोमा गौरीफन्टा

गौरीफन्टामा सयौँ नेपाली अलपत्र परेका हुन्। अलपत्र नेपालीहरुले आफ्नो देशमा प्रवेश गर्न पाउनुपर्ने माग गर्दै सीमामा नारावाजी गरिरहेका छन्।

उनीहरु दशगजना क्षेत्रबाट नेपाली भुमीमा प्रवेश गरिसकेका छन्। मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरिरहेको छ। यद्यपी कतिपय नेपालीहरु भने भागेर नेपाल प्रवेश गरिसकेका छन्।

२०७६ चैत्र ११, ०८:४६
कमेन्ट लोड गर्नुस