Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

फोटोमा गौरीफन्टा

गौरीफन्टामा सयौँ नेपाली अलपत्र परेका हुन्। अलपत्र नेपालीहरुले आफ्नो देशमा प्रवेश गर्न पाउनुपर्ने माग गर्दै सीमामा नारावाजी गरिरहेका छन्।

उनीहरु दशगजना क्षेत्रबाट नेपाली भुमीमा प्रवेश गरिसकेका छन्। मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरिरहेको छ। यद्यपी कतिपय नेपालीहरु भने भागेर नेपाल प्रवेश गरिसकेका छन्।

२०७६ चैत्र ११, ०८:४६