सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी रंगशालामा ५० शैयाको आइसोलेसन कक्ष स्थापना(फोटो फिचर)

 कैलालीको धनगढी रंगशालामा आइसोलेसन स्थापना गरिएको छ।

नेपाली सेनाको सहायतमा सुदूरपश्चिम प्रदेश सरकारले धनगढी रंगशालामा आइसोलेसन कक्ष स्थापना गरेको हो।

 स्थापना गरिएका आइसोलेन कक्षमा भारतबाट आएका तथा प्रदेशभरी भेटिने कोरोनाका संक्रमितहरुलाई राखिने सुदूरपश्चिमका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए।

२०७६ चैत्र १०, ०२:२६
कमेन्ट लोड गर्नुस