सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द(फोटो फिचर)

डडेल्धुरामा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएका छन्।

विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिट–१९) को संक्रमण फैलिन नदिन डडेल्धुरा उद्योग वाणिज्य संघले आह्वान गरेअनुसार डडेल्धुरामा विहानैदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएका छन्।

फोटो: विमल बोहरा
फोटो: विमल बोहरा
२०७६ चैत्र १०, ०१:१९
कमेन्ट लोड गर्नुस