सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द (फोटो फिचर)

सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएका छन्।

विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिट–१९) को संक्रमण फैलिन नदिन कैलाली उद्योग वाणिज्य संघले आह्वान गरेअनुसार धनगढीमा बिहानैदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएका छन्।

फोटो : राेशन भट्ट
फोटो : राेशन भट्ट
२०७६ चैत्र १०, ०९:३३
कमेन्ट लोड गर्नुस