सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा साबुन र माक्स वितरण (फोटो फिचर)

धनगढीमा अटो चालकहरुलाई माक्स वितरण गरिएको छ।

आरडी मेट डोर हाउस, मोडन तयारी पोशाक र भगत टेण्ट हाउसका संचालकहरु मिलेर अटो चालकहरुलाई मास्क वितरण गरेका हुन्।

त्यस्तै कोरोना भाइसरको संक्रमण हुनबाट बच्नका लागि नियमित हातधुने सन्देशसहित माता–पिता सेवा केन्द्रले धनगढी बसपार्कमा साबुन वितरण गरेको छ।

फोटो  : राेशन भट्ट
फोटो : राेशन भट्ट
२०७६ चैत्र ९, ०७:११
कमेन्ट लोड गर्नुस