सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यस्त गौरीफन्टा नाका (फोटो फिचर)

विश्वका विभिन्न देशमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिममा नेपाल पनि छ। छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणबाट दुई जनाको मृत्यु भईसकेको छ भने सय बढि संक्रमित छन्।

नेपाल–भारत सीमा नाकामा भने अहिले पनि आवागमन यथावत छ।

कैलालीसंग जोडिएको गौरीफन्टा नाकामा पनि अहिले सुदूरपश्चिम लगायत अन्य प्रदेशका नागरिक समेत गौरीफन्टा नाका भएर स्वदेश फिर्ता भईरहेका छन्।

भारत जाने क्रम पनि रोकिएको छैन्।
भारत जाने क्रम पनि रोकिएको छैन्।
फोटो : रोशन भट्ट
फोटो : रोशन भट्ट
२०७६ चैत्र ४, ११:१९
कमेन्ट लोड गर्नुस