सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमाबुबाको हत्या : टुहुरी छोरी अस्पतालमा, घर सुनसान

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर १० का जयलाल भण्डारी र उनकी पत्नीको हत्या भएको तीन साता पूरा भईसकेको छ तर प्रहरीले अहिले सम्म घटनाको रहस्य पत्ता लगाउन सकेको छैन्। भण्डारी दम्पत्तीको हत्या भएपछि बेहोस अवस्थामा भेटिएकी ७ महिने शिशुको धनगढीमा उपचार भईरहेको छ। भण्डारीको घर भने सुनसान छ।

२०७६ चैत्र २, ०८:१९
कमेन्ट लोड गर्नुस