सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नारी दिवसको अवसरमा प्याड र जुस वितरण (फोटो फिचर)

सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्फ फर ह्याप्पिनेस सुदूरपश्चिमले अन्तराष्ट्रिय नारी दिवको अवसरमा प्याड र जुस वितरण गरेको छ।

सेती प्रादेशिक अस्पतालको प्रसुती वार्डमा भर्ना भएका महिलाहरुलाई हेल्फ फर ह्याप्पिनेस टीम सुदूरपश्चिमले प्याड र जुस वितरण गरेको हो।

२०७६ फाल्गुन २५, ०६:५५
कमेन्ट लोड गर्नुस