सुदूर नेपाललाई विश्वसँग जोड्दै

अझै हटाईएनन्,धनगढीको हुलाकी रोड–डी गाउँ सडकका पोल र रुख

धनगढीमा संघिय सरकारको सघन शहरी विकास कार्यक्रम अन्तरगत निर्माण भएको हुलाकी रोड मुक्तकमैया शिविर डी गाउँ सडक क्षेत्रमा पर्ने रुख र पोल पनि नहटाईएको पाईएको छ। झण्डै साढे तीन किलोमिटरको उक्त रोडमा १० पोल र आधा दर्जन रुख सडकको बिचमा, नालीको बिच र वालामा यथावथ राखिएका छन्।

२०७६ फाल्गुन २४, ०७:४१
कमेन्ट लोड गर्नुस