सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिउँदे वर्षाले हिलाम्य धनगढी–स्याउले सडक खण्ड (फोटो फिचर)

हिउँदे वर्षाले धनगढी–स्याउँले सडक खण्ड हिलाम्य भएको छ।

 सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट पुरानो क्षेत्रीय सदरमुकाम दीपायल जोड्ने द्रुत मार्ग अन्तरगतको धनगढी–स्याउले खण्ड वर्षातको पानीले हिलाम्य भएको हो।

 सो सडक कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने तयारी थालिएको छ।

योजना प्रमुखको ईन्जिनियर खगेन्द्र शाहीका अनुसार धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाको सहयोगमा डिपिआर बनाउने सहमती भएको हो।

 धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाले डिपआिर निर्माण गर्नेछन्।

धनगढीको  हसनपुर पिपलचौतारा देखि स्याउँले सम्मको १० किलोमिटर सडकमा गरिएको कालोपत्रे सडक ६ महिनामै भत्किएपछि अख्तियारमा मुद्दा पर्दा सडक अलपत्र छ।

२०७६ फाल्गुन २४, ०९:३८
कमेन्ट लोड गर्नुस