सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाशिवरात्रिमा यस्तो देखियो धनगढीको शिवपुरी धाम (फोटो फिचर)

महाशिवरात्रिका अवसरमा धनगढीको शिवपुरी धाम लगायत देशभरका शिवालयमा महादेवको पूजा आराधना गर्ने भक्तजनको शुक्रबार बिहानैदेखि भीड थियो।

 शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा एक सय ८ फिट अग्लो शिवलिङ्ग स्थापना गरिएको छ।यसलाई दक्षिण एसियाकै सबैभन्दा अग्लो शिवलिङ्ग भन्ने गरिन्छ।

पवित्र धार्मिकस्थल शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ धाममामा नेपाल माताको मूर्ति पनि छ भने एक सय ८ तुलसी मठ, एक सय आठ गौमुखी धारा, सूर्यनारायणको मन्दिरलगायत अन्य थुप्रै धार्मिक संरचना पनि छन्।

फोटो : ज्ञानेन्द्र भट्ट
फोटो : ज्ञानेन्द्र भट्ट
२०७६ फाल्गुन ९, ०९:३९
कमेन्ट लोड गर्नुस