सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवपुरी धाममा महाआरतीको अन्तिम दिन (फोटो फिचर)

धनगढीको धार्मीक पर्यटकीय स्थल शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाममा फागुन २ गतेदेखि सुरु भएको महायज्ञ आज सम्पन्न भएको छ। महायज्ञको दिउसो समापन भएकोमा महाआरतीको साँझ समापन गरिएको हो।

धाममा निर्माणाधिन अवस्थामा रहेका संरचनाको निर्माण कार्य सम्पन्न गर्न र निर्माण सम्पन्न भएका संरचनाको संरक्षण र व्यवस्थापन गर्न महायज्ञको आयोजना गरिएको हो। शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा एक सय ८ फिट अग्लो शिवलिङ्ग स्थापना गरिएको छ। यस्तै धाममामा नेपाल माताको मूर्ति पनि छ भने एक सय ८ तुलसी मठ, एक सय आठ गौमुखी धारा, सूर्यनारायणको मन्दिरलगायत अन्य थुप्रै धार्मिक संरचना पनि छन्।

फोटो : किरन रावल
फोटो : किरन रावल
२०७६ फाल्गुन ९, ०९:२४
कमेन्ट लोड गर्नुस