सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवपुरी धाममा महाशिवरात्रि पर्वको रौनक (फोटो फिचर)

महाशिवरात्रिका अवसरमा धनगढीको शिवपुरी धाम लगायत देशभरका शिवालयमा महादेवको पूजा आराधना गर्ने भक्तजनको शुक्रबार बिहानैदेखि भीड लागेको छ। शिवपुरी धाममा पनि अहिले बर्षा रोकिएपछि भक्तजनको भीडभाड छ।

शिवपुरी धाममा महायज्ञ पनि चलिरहेको छ। शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा एक सय ८ फिट अग्लो शिवलिङ्ग स्थापना गरिएको छ।यसलाई दक्षिण एसियाकै सबैभन्दा अग्लो शिवलिङ्ग भन्ने गरिन्छ।

पवित्र धार्मिकस्थल शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ धाममामा नेपाल माताको मूर्ति पनि छ भने एक सय ८ तुलसी मठ, एक सय आठ गौमुखी धारा, सूर्यनारायणको मन्दिरलगायत अन्य थुप्रै धार्मिक संरचना पनि छन्।

२०७६ फाल्गुन ९, १२:५०
कमेन्ट लोड गर्नुस