सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको उर्मा–धुर्जन्ना सडकको नालीमा रुख र विद्युत पोल

धनगढीमा संघिय सरकारको सघन शहरी विकास कार्यक्रम अन्तरगत निर्माण भएको उर्मा पथरी धुर्जन्ना सडकको झण्डै तीन सय मिटर क्षेत्रमा ना ली निर्माण गरिएको छ। तर नालीको बिचमा र छेउमा परेका विद्युतका तीन पोल र चारवटा रुख हटाईएको छैन्।

२०७६ फाल्गुन ६, ०१:११
कमेन्ट लोड गर्नुस