सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्याराग्लाइडिङ गर्दा यस्तो देखियो दीपायल (फोटो फिचर)

‘सेतीको हीरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउँछौं समुन्नत डोटी’ भन्ने मूलनाराका साथ डोटीको दीपायलमा अहिले प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सव सञ्चालन भईरहेको छ। महोत्सवमा मुख्य आकर्षकका रुपमा प्याराग्लाइडिङ पनि रहेको छ।

फोटो : तेजु ओलीको फेसवुक बाट।
फोटो : तेजु ओलीको फेसवुक बाट।
२०७६ फाल्गुन २, ०६:५०
कमेन्ट लोड गर्नुस