सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैष्णव परिषद्को महाधिवेशन धनगढीमा (फोटो फिचर)

वैष्णव परिषद्को १२ औँ महाधिवेशन धनगढीमा सुरु भएको छ।

परिषद्ले बिहिबार बिहान ९ बजे साँस्कृतिक झाँकी सहितको नगरपरिक्रमा गरी लक्ष्मिनारायण मन्दिरमा महाधिवेशन सुरु गरेको हो।

महाधिवेशनको उद्ध्घाटन सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तले गरेकी थिईन्।

संस्थाका अध्यक्ष १००८ स्वामी देवराज आचार्यको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो।

साथै वैष्णव परिषदको भगिनी संस्था वैष्णव महिला परिषद् नेपालको दोश्रो राष्ट्रिय महाधिवेशन समेत धनगढीमै सुरु भएको छ।

२०७६ फाल्गुन १, ११:०२
कमेन्ट लोड गर्नुस