सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमाञ्चल एकेडेमि धनगढीको २१ औँ वार्षिकोउत्सव (फोटो फिचर)

धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमिको २१ औँ वार्षिकोउत्सव सम्पन्न भएको छ।

सोमबार विद्यालयले २१ वसन्त पारगरी २२औँ वसन्तमा प्रबेश गरेसँगै वार्षिकोत्सवको आयोजना गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री झडप बोहराले एसपिए क्याम्पस नेपालकै नमुना विद्यालयको रुपमा स्थापित हुनेमा अपेक्षा गरे।

विद्यालयले विद्यार्थिहरुलाई उद्यमसिल बन्न प्ररीत गनुपर्नेमा उनले जोड दिए।

सोहि अवशरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरीएको थियो।

वार्षिकोउत्सव कार्यक्रमको अवशरमा विद्यालयको विभिन्न प्रतियोगितामा बिजयी भएका विद्यार्र्थिहरुलाई पुरुस्कार वितरण समेत गरेको थियो।

२०७६ माघ २८, ०६:४१
कमेन्ट लोड गर्नुस