सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेग्लै पहिचान पाएपछि रानाथारुले धनगढीमा मनाए दिपावली(फोटो फिचर)

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका रानाथारु समुदायले अलगै पहिचान पाएका छन्।

 सरकारले रानाथारु समुदायलाई आदिवासी जनजातिका रूपमा अलग्गै पहिचान दिने निर्णय गरेको छ। पहिचान पाएपछि उक्त समुदायले धनगढीको पार्कमोडमा दिपावली गरेर निर्णयको स्वागत गरेका छन्।

 विहिबार साझा आयोजित उक्त दिपावली कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारदमुनी राना र प्रदेश सभा सदस्य मालामती राना लगायतको सहभागिता रहेको थियो।

माघ २० गतेको मन्त्रिपरिषद् बैठकले रानाथारुको मागका आधारमा आदिवासी जनजातिको पहिचान दिने निर्णय गरेको हो।

सरकारले विभिन्न जातजातिलाई सूचिकृत गर्दा सुदूरपश्चिमका रानाथारु समुदायलाई अलग जातिका रुपमा सूचिकृत गरेको थिएन। रानाथारु समुदायले शुरुदेखि नै आफूहरूलाई अलग जातिका रुपमा सूचिकत गर्न माग गर्दै आएका थिए।

 नेपालमा कैलाली र कञ्चनपुर जिल्लामा मात्रै रानाथारु समुदायको बसोबास रहेको छ।

यहाँ रानाथारु समुदायको साढे तीन लाख बढि जनसंख्या रहेको छ।

२०७६ माघ २३, ०७:५३
कमेन्ट लोड गर्नुस