सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिउँले झनै अलौकिक खप्तड(फोटो फिचर)

धर्तीको स्वर्गका रुपमा हेरिएको खप्तड हिउँदको यो मौसममा हिउँले छोपिएर झनै स्वर्गीय बनेको छ।

सुदूरपश्चिमको डोटी, अछाम, बझाङ र बाजुराको मध्य भागमा रहेको खप्तड राष्ट्रिय निकुञ्जमा अझैसम्म ५ देखि ६ फिट हिउँ जमेको छ।

फोटो: दीपकबहादुर खड्का
फोटो: दीपकबहादुर खड्का
२०७६ माघ २३, ०५:५३
कमेन्ट लोड गर्नुस