सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व–पश्चिम राजमार्गको कैलाली खण्डमा खाल्डाखुल्डी (फोटो फिचर)

 पूर्व–पश्चिम राजमार्गको कैलाली खण्डमा टालिएको सडक फेरि भत्किन थालेको छ।

सडक डिभिजन कार्यालय कञ्चनपुर मार्फत मर्मत गरिएकोमा तीन महिनामै भत्किन थालेको हो। सडक फेरी भत्किन थालेपछि आवतजावतमा सास्ती हुन थालेको छ।

 सडक डिभिजन कार्यालय कञ्चनपुलाई सो बारेमा जानकारी समेत छैन्।

तीन वर्षका लागि ८० किलोमिटर सडक मर्मतको ठेक्का दिएको सडक डिभिजिन कार्यालयले टालिएको ठाउँमा भत्किएपछि पुनः मर्मतका लागि निर्देशन दिने जनाएको छ।

२०७६ माघ १०, ०६:५५
कमेन्ट लोड गर्नुस