सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्तनगरपालिकाको प्रथम स्थापना दिवस (फोटो फिचर)

कञ्चनपुरको भीमदत्त नगरपालिकाले मंगलबार पहिलो पटक स्थापना दिवस मनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाईएको नगरपालिकाले जनाएको छ। स्थानीय तह निर्वाचनपछि पहिलो पटक मनाईएको स्थापना दिवसको विहान बजारमा प्रभातफेरी कार्यक्रम गरीएको थियो।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले दुई दशक बढी समयसम्म स्थापना दिवस समेत मनाउन नसकिएकाले जनप्रतिनिधि आएपछि पहिलो पटक दिवस मनाईएको बताए।

प्रभातफेरी कार्यक्रम
प्रभातफेरी कार्यक्रम
२०७६ माघ ७, ०७:४४
कमेन्ट लोड गर्नुस