सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ओम ट्रेडको शाखा विस्तार

 धनगढीमा ओम ट्रेड डिपाटमेन्टल स्टोरले शाखा विस्तार गरेको छ।

 धनगढी मुख्य बजारमा रहेको स्टोरको तेस्रो शाखा धनगढी सेतो पुलमा विस्तार गरिएको हो।

 सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुविधा सम्पन्न डिपाटमेन्टल स्टोरको माग बृद्धि भएको भन्दै शाखा विस्तार गरिएको जनाइएको छ।

 तीन करोडको लगानीमा तेस्रो शाखा विस्तार गरिएको ओम ट्रेड डिपार्टमेन्टल स्टोरका व्यवस्थापक सागर खड्काले बताए।

 उनका अनुसार धनगढीको मुख्य बजार र हसनपुरमा रहेको ओम ट्रेड डिपार्टमेन्टल स्टोरमा उपलब्ध भएका सेवा सेतो पुलको शाखामा पनि उपलब्ध हुनेछन्।

२०७६ माघ ५, १२:२४
कमेन्ट लोड गर्नुस