सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विश्व सम्झना दिवसको अवसरमा दिप प्रज्वलन (फोटो फिचर)

धनगढीमा विश्व सम्झना दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ। दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विश्व सम्झना दिवस मनाईदै आईएको छ।

हाम्रो ईन्जिनियरिङ सोलुसन, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायतका विभिन्न संघ सस्थाको समन्वयमा धनगढीमा दिप प्रज्वलन गरिएको हो।

२०७६ मंसिर १, ०६:५०
कमेन्ट लोड गर्नुस