सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सरसफाई (फोटो फिचर)

 धनगढीमा सरसफाई गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १५ को कार्यालय परिसर क्षेत्रमा सरसफाई गरिएको हो।

 युराशिया रेयुकाइ समाज विकाश केन्द्र धनगढीको आयोजनामा वडा कार्यालय क्षेत्रमा सरसफाई गरिएको छ।

कार्यक्रममा वडा अध्यक्ष फुलराम चौधरी लगायत समाजका पदाधिकारी तथा युवाहरुको सहभागिता रहेको थियो।

२०७६ कार्तिक ३०, ११:४३
कमेन्ट लोड गर्नुस