सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराबाट हिमाल हेर्दा (फोटो फिचर)

सुदूरपश्चिमको राजधानीबाट ६ पहाडी जिल्ला जान डडेल्धुरा पुग्नैपर्छ। डडेल्धुराबाट हिमाल पनि देख्न सकिन्छ।

जिल्ला सदरमुकामबाट पनि सहजै हिमाल देख्न सकिन्छ। सुदूरपश्चिमका पहाडी जिल्ला मध्ये डडेल्धुरा पर्यटकको सबैभन्दा बढी रोजाइमा पर्ने क्षेत्र पनि हो।

२०७६ कार्तिक ३०, ०७:५३
कमेन्ट लोड गर्नुस