सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली भूमि मिचिएको भन्दै धनगढीमा प्रदर्शन (फोटो फिचर)

 नेपाली भूमि मिचिएको भन्दै धनगढीमा प्रदर्शन गरिएको छ। नयाँ युवा, नयाँ सोच धनगढीको आयोजनामा धनगढीमा प्रदर्शन गरिएको हो।

 लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतको नयाँ राजनीतिक नक्सामा राखिएको भन्दै धनगढीमा बिरोध भएको हो। धनगढीको पार्कमोडबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्रीको कार्यालय अगाडी कोणसभामा परिणत भएको थियो।  भारतको हस्तक्षेप बिरुद्ध प्रदर्शन गरिएको नयाँ युवा, नयाँ सोच धनगढीका अध्यक्ष ओमप्रकाश अवस्थीले बताए।

भारतको हस्तक्षेपका बिरुद्द प्रदर्शन जारी रख्ने बताए।

२०७६ कार्तिक २९, ०४:०८
कमेन्ट लोड गर्नुस