सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडिकेदारको चित्र–विचित्र

डोटीको दक्षिणी क्षेत्र बडिकेदार गाउँपालिकामा अवस्थित बडिकेदार त्यस क्षेत्रको धार्मिक आस्थाको धरोहर मानिन्छ।

 बडिकेदार समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको छ।

 बडिकेदारमा हरेक वर्ष दुईपटक धार्मिक मेला लाग्ने गर्छ। फागुनमा पर्ने महाशिवरात्रि र कात्तिक बैकुण्ठ चतुर्दशीमा बडिकेदार पुजिन्छ।

यही सेरोफेरोमा यहाँ तीर्थालुको बाक्लो भिड हुने गर्छ। यसवर्ष बैकुण्ठ चतुर्दशी कात्तिक २५ गते परेको थियो।

फोटो : भरत विक्रम शाह
फोटो : भरत विक्रम शाह
२०७६ कार्तिक २८, ११:५९
कमेन्ट लोड गर्नुस