सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले नेपाली भुमी नक्सामा समावेश गरेको विरोधमा अत्तरियामा पदर्शन (फोटो फिचर)

भारतले आफ्नो नक्सामा नेपाली भुमी समावेश गरेको विरोधमा कैलालीको अत्तरियामा विरोध प्रर्दशन गरिएको छ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले विरोध पदर्शन गरेका हो।

दार्चुलाको कालापानी, लुपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेस गरेपछि अहिले चौतर्फी विरोध भईरहेको छ।

२०७६ कार्तिक २६, १०:४२
कमेन्ट लोड गर्नुस