सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा डा. केसीका समर्थकद्वारा प्रदर्शन, टायर बालियो (फोटो फिचर)

डडेल्धुरामा डा. केसीका समर्थकद्धारा लगातार प्रदर्शन भइरहेको छ।

आज आइतबार पनि डडेल्धुरा बजार क्षेत्रमा पनि प्रदर्शन भईरहेको छ ।

बजार बन्द गरिएको छ भने स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन।

 चिकित्सकका अनुसार केसीको स्वास्थ्य अवस्था नाजुक भएको छ।

फोटोः ललित बोहरा र रमेश ऐर
फोटोः ललित बोहरा र रमेश ऐर
२०७६ कार्तिक २५, १०:१७
कमेन्ट लोड गर्नुस