सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन (फोटो फिचर)

 कैलालीको अत्तरियामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ।

अखिल क्रान्तिकारीले उनको पुत्ला दहन गरेकाे हाे।

भारतीय विस्तारवाद मुर्दावाद, अतिक्रमित नेपाली भूमि फिर्ता गर लगायतका नाराहरू लगाउँदै मोदीको पुत्ला दहन गरिएको क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष पुष्कर जोशीले बताए।

२०७६ कार्तिक २२, ०९:५४
कमेन्ट लोड गर्नुस