सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको घोडाघोडीमा पनि लाग्यो ‘गो ब्याक’ इन्डियाको नारा

भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा कैलालीको सुख्खडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रर्दशन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा  गरिएको प्रर्दशनमा विद्यार्थीहरुले गो ब्याक इन्डिया, लिपूलेक कालापानी र लिपियाधुरा हाम्रो लगायतका नारा लगागाएका थिए।

 फोटो : ललित जाग्री
फोटो : ललित जाग्री
२०७६ कार्तिक २२, ११:०४
कमेन्ट लोड गर्नुस