सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको बडाल मेला सम्पन्न (फोटो फिचर)

प्रसिद्ध जात्रा ‘बडाल मेला’ आज सम्पन्न भएको छ।

  डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ गणेशपुर बडालमा लाग्ने उक्त जात्रा छलिया खेलका साथ सकिएको छ।

 हरेक वर्ष कात्तिक शुक्ल दशमीका दिन राति रतेडी तथा दोस्रो दिन दिउँसेडीसहित पूजा गरी हरिबोधनी एकादशीका दिन करीब एक किलोमिटर क्षेत्रफलमा रहेको बडाल खलामा दर्शनार्थीले मेला भर्ने परम्परा  छ।

गन्यापधुरा गाउँपालिका, अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र डोटीको शिखर नगरपालिकाका बासिन्दा यहाँ मेला भर्न आउने गरेका छन्।

 जिल्लाका अन्य ठाउँ तथा भारतबाट समेत यहाँ आउने गरेका गन्यापधुरा गाउँपलिका वडा नम्बर ४ का वडाध्यक्ष चेतराज भट्ट बताए।

२०७६ कार्तिक २१, ०८:५८
कमेन्ट लोड गर्नुस