सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको ढम्कने महोत्सवमा ‘आलुको पहाड’ (फोटो फिचर)

बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ७ ढम्कनेमा आलु महोत्सव बुधबार देखि सुरु भएको छ।

ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक ढम्कनेमा महोत्सव सुरु भएको हो।  स्थानीय कृषकहरुलाई आलु खेतीको उत्पादनकत्वमा वृद्धी तथा व्यवसायिकतामा सहयोग पुर्याउने उद्देश्यले पहिलो पटक आलु महोत्सवको आयोजना गरिएको हो।

महोत्सवमा एक हजार क्विन्टल आलुको पहाड बनाईएको छ।

२०७६ कार्तिक २१, १२:३७
कमेन्ट लोड गर्नुस