सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको नयाँ नक्साको बिरोधमा अत्तरियामा विद्यार्थीको प्रदर्शन (फोटो फिचर)

 भारतले नेपाली भुमीलाई समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि बिरोधमा कैलालीको अत्तरियामा विद्यार्थीले प्रदर्शन गरेका छन्।

 नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको अगुवाईमा विद्यार्थीले अत्तरिया बजारमा बिरोध सभाको आयोजना गरिएको हो।

बिरोध सभालाई सम्बोधन गर्दै क्रान्तीकारीका कैलाली जिल्ला अध्यक्ष पुष्कर जोशीले राष्ट्रियता माथिको नाङ्गो हस्तक्षेपका विरुद्ध सधै लड्ने बताए।

 उनले राष्ट्रियताका लागि विद्यार्थीहरु एक हुनु पर्नेमा जोड दिए।

२०७६ कार्तिक २१, १२:२३
कमेन्ट लोड गर्नुस