सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली भूमी भारतीय नक्सामा समेटिएको विरोधमा धनगढीमा प्रर्दशन

भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा सत्तारुढ दल नेकपा सम्बद्ध युवा संघ र विद्यार्थी संगठनले धनगढीमा पनि विरोध प्रर्दशन गरिरहेका छन्।
भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा सत्तारुढ दल नेकपा सम्बद्ध युवा संघ र विद्यार्थी संगठनले धनगढीमा पनि विरोध प्रर्दशन गरिरहेका छन्।
सत्तारुढ दल सम्बद्ध रास्ट्रीय युवा संघ नेपाल र अनेरास्ववियुका विद्यार्थीहरुले बुधबार धनगढीमा प्रदर्शन गरेका हुन् ।
सत्तारुढ दल सम्बद्ध रास्ट्रीय युवा संघ नेपाल र अनेरास्ववियुका विद्यार्थीहरुले बुधबार धनगढीमा प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडिबाट शुरु भएको र्‍याली मुख्यमन्त्री कार्यालय अगाडि पुगेर समापन भएको थियो। र्‍यालीमा गो
जिल्ला प्रशासन कार्यालय अगाडिबाट शुरु भएको र्‍याली मुख्यमन्त्री कार्यालय अगाडि पुगेर समापन भएको थियो। र्‍यालीमा गो "ब्याक ईन्डिया", भारतीय प्रधानमन्त्री मुर्दाबाद, आफ्नो भुमी छोड्दैनौ लगायतका नारा लगाएका थिए
२०७६ कार्तिक २०, ०४:३८
कमेन्ट लोड गर्नुस