सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा छठ पुजाको तयारी (फोटो फिचर)

धनगढीमा पनि छठ पर्व धुमधामका साथ मनाईदै छ। छठ पर्वका लागि धनगढीको मोहना घाटमा तयारी गरिएको हो। छठ पुजाका लागि आवश्यक पर्ने स्वागत गेट, पुजा स्थल, मञ्च, नदी किनार रगंरोगन गरिएको छ।

दुई सय पुजा स्थल निर्माण गरिएको मेला आयोजक समिति धनगढीले जानकारी दिएको छ। शनिबार साझको अस्ताउँदो र आइतबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिदै छठ पर्व मनाईने छ।

२०७६ कार्तिक १६, ०२:४३
कमेन्ट लोड गर्नुस