सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोटोमा जोरायल तिहार मेला

डोटीको जोरायलमा हिजोदेखि सुरु भएको तिहार मेलामा देखिएका केही दृष्यहरु  जोरायल गाउँपालिका वडा नम्बर ४ मा हरेक वर्ष भाईटीकाको दोस्रो दिन लाग्ने मेलामा  स्थानीयले पञ्चेबाजा सहित भोस्सो खेल्ने चलन छ।

फोटो : केशव जोशी
फोटो : केशव जोशी
२०७६ कार्तिक १४, ०४:१७
कमेन्ट लोड गर्नुस