सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कांग्रेसको चियापान (फोटो फिचर)

नेपाली कांग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर कैलालीमा पनि शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम आयोजना गरेको छ।

जिल्ला कार्य समिति कैलालीको आयोजनामा धनगढीमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम आयोजना गरिएको हो।

विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सांसद, कर्मचारी, व्यवसायी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो।

२०७६ असोज २६, ०४:३४
कमेन्ट लोड गर्नुस