सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका कलाकारको दशैं (फोटो फिचर)

सुदूरपश्चिम जन्मघर भएका कलाकारहरुले पनि विजयादशमी धुमधामले मनाएका छन्। मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्दै दशैँ मनाएका हुन्।  कलाकारले आफ्नो घरपरिवारसँग मनाएको दशैंलाई सामाजिक सञ्जालमा समेत बाँडेका छन्।

मोडेल सनय कठायत टिकापछि सामुहिक तस्विर खिच्दै

गायक विष्णु भट्ट
गायक विष्णु भट्ट
गायिका पुष्पा बोहरा टिकापछि सामुहिक तस्विर खिच्दै

गायिका पुष्पा बोहरा
गायिका पुष्पा बोहरा
गायिका दिपा रोकाया
गायिका दिपा रोकाया
नेपाल आइडल–२ का विजेता गायक रवि ओड
नेपाल आइडल–२ का विजेता गायक रवि ओड
 टिकापछि सामुहिक तस्विर खिच्दै गायक रवि ओड

मोडेल सुष्मा अधिकारी
मोडेल सुष्मा अधिकारी
गायक सुरत रावत डोटेली कान्छा
गायक सुरत रावत डोटेली कान्छा
२०७६ असोज २२, १०:०३
कमेन्ट लोड गर्नुस